ज्येष्ठ नागरिकको कैद छुट कडाइपूर्वक लागु गर्न जिल्ला र उच्चलाई सर्वोच्चको आदेश
baahrakhari.com · Fri Aug 28 10:09:34 GMT 2026

काठमाडौं । ज्येष्ठ नागरिकको हकमा कैद छुटको व्यवस्था कार्यान्वयन भएको नदेखिएपछि कडाइपूर्वक लागु गर्न सर्वोच्चले मातहतका अदालतहरूलाई निर्देशनात्मक आदेश दिएको छ ।
सर्वोच्च सबै, उच्च अदालत, उच्च अदालतका इजलासहरू र सबै जिल्ला अदालतका नाममा निर्देशात्मक आदेश जारी गरेको हो । आदेशको परिपालना अनिवार्य रूपमा गराउन सर्वोच्चका मुख्य रजिष्ट्रारमार्फत मातहतका अदालतलाई जानकारी दिन भनिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)