विशेष सहजीकरणमार्फत भिक्षु पन्नाकरा र ‘पिस डग’ अलोका दिल्ली उडे
kendrabindu.com · Tue Jun 16 06:12:23 GMT 2026

काठमाडौं । आवश्यक कागजातको विषयमा विवाद भएपछि मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिएका बौद्ध भिक्षु भन्ते पन्नाकरा र ‘पिस डग’ अलोका एयर इन्डियाको दोस्रो उडानमार्फत दिल्ली प्रस्थान गरेका छन् ।
एयर इन्डियाको काठमाडौं विमानस्थल प्रबन्धक अनिल कुमारका अनुसार बिहानको उडानमा बोर्डिङ रोकिए पनि कम्पनीले ‘विशेष सहजीकरण’ गर्दै उनीहरूलाई बिहान १० बजे दोस्रो उडानमार्फत दिल्ली पठाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)
काठमाडौँ