नक्कली नङ लगाउने 35 वर्षीया महिलाको नङमा देखियो कालो धर्सा, जाँच गर्दा निस्कियो क्यान्सर
barnanmedia.com · Tue Sep 08 05:20:02 GMT 2026

बेलायतकी ३५ वर्षीया लुसी थोमसलाई नक्कली नङ अर्थात् एक्रिलिक नङ लगाउने बानी थियो। करिब दुई वर्षअघि उनले एक्रिलिक नङ हटाएपछि आफ्नो बूढी औँलाको नङमा कालो रेखा देखिन्।
सुरुमा उनले नङमा चोट लागेको होला भनेर खासै ध्यान दिइनन्। तर साथीले डाक्टरलाई देखाउन सुझाव दिएपछि उनी जाँचका लागि गइन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)