बाँकेसहित तराईमा गर्मीले जनजीवन प्रभावित
nepalnews.com · Sat May 23 10:47:14 GMT 2026

नेपालगन्ज। बाँकेसहित तराईका जिल्लामा अत्यधिक गर्मी बढेसँगै जनजीवन प्रभावित भएको छ।
दिउँसोपख चरक्क लागेको घाम र तातो हावाका कारण मानिस बाहिर निस्कन नसक्दा यहाँका सडक सुनसानजस्तै देखिन थालेका छन्। गर्मी बढेसँगै उखुको जुस र लस्सी पिउने स्थानमा सेवाग्राहीको घुइँचो बढ्न थालेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)