तीन तहका सरकारबीच सहकार्य नभए उद्योगी–व्यवसायी मारमा पर्छन्: मन्त्री श्रेष्ठ
kendrabindu.com · Sat May 23 10:47:09 GMT 2026

काठमाडौं । बागमती प्रदेशको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयका मन्त्री विन्दु श्रेष्ठले उद्योग व्यवसाय प्रवद्र्धनका लागि तीन तहको सरकारबीच प्रभावकारी सहकार्य हुन नसक्दा उद्योगी व्यवसायीले दोहोरो–तेहेरो कर तिर्नुपरेको गुनासो बढिरहेको बताएकी छन् ।
नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको साधारणसभा तथा तेस्रो अधिवेशन बोल्दै उनले स्थानीय तह, प्रदेश र संघीय सरकारसँग सहकार्य गरेर अगाडि जान नसकेसम्म समस्या रहिरहने बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)
बागमती प्रदेश