कैदी हत्या प्रकरण : १५ जनालाई जन्मकैदको सजाय
nepalnews.com · Tue Jun 16 06:18:10 GMT 2026

किमाथाङ्का। सङ्खुवासभाको जिल्ला कारागार खाँदबारीमा दुई जना कैदी हत्या प्रकरणका १५ जनालाई जन्मकैदको फैसला सुनवाई भएको छ।
जिल्ला कारागारमा २४ साउन २०८० मा जिल्लाको मादी नगरपालिका-५ का २० वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका -७ का २८ वर्षीय आकाश बलामीको सुरक्षाकर्मी र केही कैदीबन्दीको कुटपिटबाट मृत्यु भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)