मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कैदी हत्या प्रकरण : ७ प्रहरीसहित १५ जनालाई जन्मकैदको फैसला

lokaantar.com

सङ्खुवासभाको जिल्ला कारागार खाँदबारीमा दुई जना कैदी हत्या प्रकरणका १५ जनालाई जन्मकैदको फैसला भएको छ ।

जिल्ला कारागारमा २०८० साउन २४ गते जिल्लाको मादी नगरपालिका–५ का २० वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको सुरक्षाकर्मी र केही कैदीबन्दीको कुटपिटबाट मृत्यु भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)