कैदी हत्या प्रकरण : सात प्रहरीसहित १५ जनालाई जन्मकैदको सजाय
baahrakhari.com · Tue Jun 16 06:16:41 GMT 2026

किमाथांका । संखुवासभा जिल्ला कारागारमा दुई कैदीको हत्या प्रकरणका १५ जनालाई जन्मकैदको सजाय सुनाइएको छ ।
जिल्ला कारागारमा ०८० साउन २४ गते संखुवासभाको मादी नगरपालिका–५ का २० वर्षीय विनोद तोलांगी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको मृत्यु भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)