"जेनजी सहिदको सपना साकार पार्न कुनै कसर बाँकी राखिँदैन : आशिका तामाङ"
barnanmedia.com · Tue Sep 08 05:22:20 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूको बलिदानबाट बनेको वर्तमान सरकारले उनीहरूको माग र अपेक्षाअनुसार काम गर्नुपर्ने बताएकी छन्।
जेनजी आन्दोलनको पहिलो वार्षिकोत्सवका अवसरमा सामाजिक सञ्जालमार्फत सन्देश दिँदै तामाङले एक वर्षअघि भएको घटनालाई स्मरण गरेकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)