मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

छानविन समितिले फेला पारेन कैफियत, नियन्त्रित ७७५ ‘बिवाइडी’ कम्पनीकाे इभि गाडि छुटे

arthadabali.com · Tue Jun 16 06:18:18 GMT 2026

मुस्ताङ / मुस्ताङमा दुई सातादेखि सशस्त्र प्रहरीले नियन्त्रणमा लिइएका बिवाइडी कम्पनीको चाइनिज विद्युतीय सवारी साधनलाई फुकुवा गरिएको छ ।

सशस्त्र प्रहरी बल नेपालले जोमसोम र कोरलानाकामा नियन्त्रणमा लिइएका ती सवारीसाधन आइतबार साँझदेखि फुकुवा गरेको सशस्त्र प्रहरी बल नेपाल ३३ नं गुल्म जोमसोमले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)

सम्बन्धित विषय