सांसद हमालले सभामुखलाई सोधे, प्रतिनिधिसभा बैठकमा कहिले आउनुहुन्छ प्रधानमन्त्री ?
nepalbahas.com · Tue Jun 16 06:18:38 GMT 2026

सांसद हमालले सभामुखलाई सोधे, प्रतिनिधिसभा बैठकमा कहिले आउनुहुन्छ प्रधानमन्त्री ?
२ असार, काठमाडौं । मंगलबार प्रतिनिधिसभा बैठकमा विपक्षी दल नेकपाका सांसद प्रमेश हमालले सभामुख डिपी अर्याललाई प्रधानमन्त्री कहिले बैठकमा उपस्थित हुने हो भनेर सोधेका छन् । उनले प्रधानमन्त्रीले दिएको सीमासम्बन्धी विषयको अभिव्यक्ति रेकर्डको हटाउन माग गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)
काठमाडौँ
प्रतिनिधि सभा
मधेस प्रदेश