एक सय ९० किशोरीले लिए आत्मरक्षा तालिम
nepalbahas.com · Tue Jun 16 06:19:31 GMT 2026

एक सय ९० किशोरीले लिए आत्मरक्षा तालिम
२ असार, देवदह । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका (भैरहवा)का चारवटा सामुदायिक विद्यालयमा सञ्चालित किशोरी लक्षित आत्मरक्षा तालिमबाट १९० जना किशोरी प्रशिक्षित भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)