हर्कले उठाए विटौरीदेखि रौतहट र माइतीघरसम्मका मुद्दा
barnanmedia.com · Tue Jun 16 06:16:29 GMT 2026

काठमाडौँ । श्रम संस्कृतिका सांसद हर्कराज राईले प्रधानमन्त्री बालेन्द्र शाहले सीमा सम्बन्धी दिएको अभिव्यक्ति अविलम्ब हटाउनुपर्ने र उक्त अभिव्यक्ति हटाउनुपर्ने बताएका छन् ।
मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद राईले रौतहटमा भारतले उच्च बाँध बाँधेर लालबकैया र वाग्मतीको बहाव रोकेको भन्ने विषय बाहिर आएको भन्दै यसबारे सत्यतथ्य सरकारले सार्वजनिक गर्नुपर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)