मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

कम अनुभवी टिमको बहराइनसँग परीक्षा

ekantipur.com · Thu Mar 21 01:11:44 GMT 2024

काठमाडौँ — मैदानबाहिरको विवाद, अन्योल र अस्थिरताबीच नेपाली राष्ट्रिय फुटबल टोलीले बिहीबार राति ठुलै चुनौती सामना गर्दै छ । त्यो बहराइनविरुद्ध हुनेछ । विश्वकप र एसियन कप दुवैको छनोटमा रहेको यो खेल खासमा हुनुपर्ने नेपालमै हो ।

दशरथ रंगशालाको मैदान स्थिति गतिलो नभएपछि हकले आफ्नो भूमिमा खेल्न पाउने खेल गुमाएर नेपालले बहराइनी भूमिमा खेल्दै छ । यसै कारण नेपालले घरमा खेल्न पाउने सबै फाइदा मात्र गुमाउने छैन ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)