बाढी पीडितलाई वर्ल्डलिंकको १ करोड १ लाख सहयोग
setopati.com · Tue Sep 08 05:37:17 GMT 2026

वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले बाढी तथा पहिरो प्रभावितका लागि १ करोड १ लाख रूपैयाँ सहयोग गरेको छ।
कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)