जेन जी अभियन्ताको बालेन सरकारबारे टिप्पणी : सरकार जेन जीको हो तर जेन जीकै मुद्दा सुन्दैन, काम गर्दैन
nepalviews.com · Tue Sep 08 05:38:11 GMT 2026

काठमाडौं । जेन जी आन्दोलनको एक वर्ष पूरा हुँदा जेन जी अभियन्ता अजय सोडारीले सरकार आन्दोलनsJ मूल भावना र मागअनुसार अघि बढ्न नसकेको बताएका छन् ।
जेन जी आन्दोलनका शहीद परिवार, घाइते र बन्दीका समस्या अझै समाधान नभएको तथा सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना र राज्यका निकायमा युवाको सम्मानजनक सहभागिताको सवाल पनि सम्बोधन हुन नसकेको उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)