सुदूरपश्चिममा बजेट फेल गर्न सत्तारुढ एमाले नै अग्रसर, खर्च कटौतीको प्रस्ताव दर्ता गर्ने तयारी
nepalpress.com · Tue Jul 07 16:15:47 GMT 2026

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले असार १ गते ल्याएको बजेटबारे नेकपा (एमाले) ले यथास्थितिमा पारित गर्न नसकिने जनाएको छ ।
सरकारले बजेट प्रस्तुत गरेलगत्तै सत्ता गठबन्धनमा रहेको नेकपा (एमाले) ले बजेटमाथि संशोधन राख्ने निर्णय गरेको थियो । त्यसअन्तर्गत एमाले सांसदहरूले मंगलबार पनि प्रदेश सभामा खर्च कटौती प्रस्ताव दर्ता गर्ने तयारी गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)