मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

अडिसनबाट छनोट हुँदै रोशन केसीले पाए 'गंगा रानी'को मुख्य भूमिका

setopati.com · Tue Jun 16 06:27:00 GMT 2026

निर्देशक राजबहादुर सानेको आगामी फिल्म 'गंगा रानी'मा नवोदित कलाकार रोशन केसी मुख्य अभिनेताको रूपमा अनुबन्धित भएका छन्।

'गंगा रानी' बाट उनले नेपाली फिल्ममा डेब्यु गर्न लागेका हुन्। उनी करिब ५०० आवेदकमध्ये छनोट भएको निर्माण पक्षले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)