नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान
clickmandu.com · Tue Jun 16 06:27:38 GMT 2026

काठमाडौं । सरकारले नेपाल आयल निगम लिमिटेडको रिक्त रहेको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान गरेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्तिका लागि सोमबार सूचना प्रकाशित गर्दै योग्य नेपाली नागरिकहरूबाट आवेदन मागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)
काठमाडौँ