मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चुनावी समीक्षा र पार्टी पुनर्गठनको सुझाव लिन विराटनगर उत्रिए एमाले नेता

nepalpress.com · Tue Jun 16 06:26:28 GMT 2026

विराटनगर । नेकपा एमालेको कोशी प्रदेशस्तरीय निर्वाचन समीक्षा तथा पार्टी पुर्नगठनसम्बन्धी सुझाव संकलन कार्यक्रम विराटनगरमा सुरू भएको छ ।

एमालेले यस कामको लागि उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ को संयोजकत्वमा कार्यदल बनाएको छ । कार्यक्रमका लागि बादल, उपाध्यक्षद्वय विष्णु पौडेल र पृथ्वीसुब्बा गुरुङ महासचिव शंकर पोखरेल विराटनगर ओर्लिएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)