भोटेकोशी बाढी प्रभावितको राहतको लागि ‘मिस कस्मो’ को सहायता
onlinekhabar.com · Tue Sep 08 05:40:12 GMT 2026

काठमाडौं । सौन्दर्य प्रतियोगिता ‘मिस कस्मो’ले भोटेकोशी बाढीबाट प्रभावितका लागि राहतस्वरूप १० हजार अमेरिकी डलर प्रदान गरेको छ ।
शनिबार भियतनाममा आयोजित मिस वर्ल्डको फिनालेका क्रममा कस्मो इन्टरनेसनलका प्रतिनिधिले मिस नेपाल आयोजक संस्था द हिडन ट्रेजरलाई उक्त रकम प्रदान गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)