नेपालमा उबरको आधिकारिक सेवा सुरु, बाइक र कार सञ्चालनमा
ictsamachar.com

काठमाडौं । विश्वव्यापी राइड–सेयरिङ प्लेटफर्म उबरले नेपालमा आफ्नो औपचारिक सेवा सुरु गरेको छ । कम्पनीले शुक्रबार नेपालमा सेवा शुभारम्भ गरेको घोषणा गर्दै दक्षिण एसियामा एक दशकपछि नयाँ बजारमा विस्तार गरेको जनाएको हो ।
उबरका अनुसार नेपाल एशिया–प्रशान्त (एपीएसी) क्षेत्रको ११ औँ बजार बनेको छ । कम्पनीले काठमाडौंमा चारपाङ्ग्रे सवारीतर्फ ‘उबर गो’ र ‘उबर कम्फर्ट’ तथा दुई पाङ्ग्रे सवारीतर्फ ‘उबर बाइक’ सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)