चीनसँगको छोटो व्यापारिक नाका ओलाङचुङ्गोला सञ्चालन
barnanmedia.com · Sat May 23 11:01:12 GMT 2026

ताप्लेजुङको टिप्ताला नाकामा कर्मचारी व्यवस्थापन भएसँगै पुनः सञ्चालनमा आएको छ।
फक्ताङलुङ गाउँपालिका–७ का वडाध्यक्ष छेतेन लामाका अनुसार विगतमा ओलाङचुङ्गोलाका स्थानीय कार्यालय सहयोगीका भरमा भन्सार कार्यालय सञ्चालन हुँदै आएको थियो। कोभिड–१९ को महामारी फैलिन थालेसँगै भन्सार कार्यालय पूर्ण रूपमा बन्द गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)