मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

पञ्जाव किंग्सको लगातार दोस्रो जित

thahakhabar.com

काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाव किंग्सले लगातार दोस्रो जित निकालेको छ।

गएराति भएको खेलमा पञ्जावले राजस्थान रोयल्समाथि पाँच रनको रोमाञ्चक जित निकाल्यो। राजस्थानको पहिलो हार हो। गुवाहिटीस्थित बार्सापारा क्रिकेट रंगशालामा पञ्जावले दिएको १९८ रनको लक्ष्य पछ्याउने क्रममा राजस्थानले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १९२ रनमात्र बनाउन सक्यो।

स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)