जेन–जीले बीजारोपण गरेको नयाँ बाटो
annapurnapost.com · Tue Sep 08 05:41:32 GMT 2026

जेन–जी पुस्ताले रोपेको यो चेतना र सुशासनको बिउलाई सही दिशामा हुर्काउँदै नयाँ राजनीतिक संस्कार निर्माण गर्नु नै अबको नवीन र समृद्घ नेपालको एकमात्र विकल्प हो।
माइतीघरबाट सिंहदरबारतर्फ लागेको एउटा जुलुसले दुई दिनमै दशकौंदेखिको सत्ता–संरचना हल्लाइदियो। न कुनै झण्डा, न कुनै नेता– तर परिणाम राजनीतिको इतिहासमा अभूतपूर्व रह्यो। यो त्यही आन्दोलनको कथा हो, जसले नेपाली युवाको आक्रोशलाई चेतनामा र चेतनालाई परिवर्तनमा बदलिदियो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)