नवौँ न्युबिज कन्क्लेभ एन्ड बिजनेस एक्सलेन्स अवार्डस् सम्पन्न
barnanmedia.com · Thu Jun 26 21:53:14 GMT 2025

काठमाडौँ, १३ असार : न्यु बिजनेस एजको आयोजनामा भएकोे ‘नवौँ न्युबिज कन्क्लेभ एन्ड बिजनेस एक्सलेन्स अवार्डस्–२०२५’ कार्यक्रममा विभिन्न नौ कम्पनी तथा एक जना वरिष्ठ उद्यमीलाई सम्मान गरिएको छ । बिहीबार यहाँ आयोजित कार्यक्रमको सो सम्मान प्रदान गरिएको हो ।
सन् २०१३ देखि हरेक वर्ष हुँदै आएको सो कार्यक्रम भूकम्प, नाकाबन्दी तथा कोभिडका कारण असहज भएका वर्षहरूमा भने हुनसकेको थिएन । कार्यक्रमका प्रमुख अतिथि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी हुनुहुन्थ्यो भने विशेष अतिथिका रूपमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा शिवराज अधिकारी हुनुहुन्थ्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)