मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

फेरिएको लोपोन्मुख वनकरियाको जीवनशैली

barnanmedia.com · Thu Jun 26 21:58:31 GMT 2025

मकवानपुरको मनहरी गाउँपालिकामा बसोबास गर्ने अतिलोपोन्मुख वनकरिया केराको पातको छानाबाट जस्तापाताको छाना हुँदै अहिले विस्तारै पक्की घरमुनि बास बन्न थालेका छन् । शिक्षा, महिला सशक्तीकरण र उद्यम विकासले २० वर्ष अगाडिसम्म कन्दमूलका भरमा फिरन्ते जीवन बिताइरहेको वनकरियाको जीवनशैली र बसोबासमा परिवर्तन ल्याएको हो ।

घरवरपर पाइने कच्चा पदार्थ एवं जडीबुटीको प्रयोगबाट उद्यमी बन्नुभएकी ४० वर्षीया सुन्तली वनकरियाको हाल एकतले पक्की घर छ । उहाँका दुई छोरा विद्यालय जान्छन् भने उहाँ पनि दिनभर साबुन बनाउनमा व्यस्त हुनुहन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)