मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लमजुङ जिल्लाको खुदी बजार र वरपरको क्षेत्रमा एक घण्टाको अवधिमा मध्यमदेखि भारी वर्षा

barnanmedia.com · Thu Jun 26 22:03:42 GMT 2025

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहीबार राति ११ः२० बजेसम्म लमजुङ जिल्लाको खुदी बजार र वरपरको क्षेत्रमा एक घण्टाको अवधिमा मध्यमदेखि भारी वर्षा भएको छ।

वर्षाका कारण साना खोलामा पानीको बहाव बढ्न सक्ने भएकाले तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयवासीलाई सतर्क रहन विभागले अनुरोध गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)