मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रास्वपाको (अ)राजनीति, रविलाई छुटाउन चन्दा संकलन ?

barnanmedia.com · Thu Jun 26 22:16:08 GMT 2025

राजनीतिक दलको आय दुईथरी हुन्छ। एक लेबी, जो संगठित सदस्यले तिर्छन्। अर्काे दानचन्दा। प्रायः दलहरूले चुनाव वा कुनै कार्यक्रम, भवन निर्माणका लागि चन्दा संकलन गर्छन्। ०७२ मा संविधान जारी हुनुअघिसम्म त चन्दाको जात्रै थियो, उद्योग व्यवसायीबाट चन्दा लिन आतंक नै मच्याइन्थ्यो। अचेल केही हदसम्म कम भएको छ। तर, पनि चन्दा उठिनेरहन्छ।

उद्योग, व्यवसायीबाट चन्दा नलिने अनि सुसंकृतिको राजनीति भनेर होमिएको रास्वपाले झनै (अ)राजनीति थालेको छ। सहकारी ठगीमा पुर्पक्षका लागि जेलमा गएका सभापति रवि लामिछानेका लागि रास्वपाले चन्दा संकलन थालेको हो। न्यायालयको सम्मान गर्ने बताउने दलले अदालतमा विचाराधीन मुद्दा प्रभावित पार्न हस्ताक्षर अभियान थाल्नु नै गम्भीर त्रुटि हो। अझ चन्दा संकलन थालेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)