क्यान्सर उपचारमा किस्ट शिक्षण अस्पताल र मेदान्ता गुरुग्रामबीच सहकार्य, विशेषज्ञहरूको अन्तरक्रिया सम्पन्न
swasthyakhabar.com · Sat May 23 11:10:13 GMT 2026

काठमाडौं- किस्ट शिक्षण अस्पताल मा क्यान्सर उपचार सेवा अत्याधुनिक प्रविधि, अनुभवी विशेषज्ञ टोली तथा बहुविषयगत समन्वयमार्फत प्रभावकारी रूपमा सञ्चालन भइरहेको जानकारी गराइएको छ। अस्पतालको क्यान्सर उपचार सेवा विभागको नेतृत्व विभागीय प्रमुख प्रोफेसर डा. विष्णु दत्त पौडेल ले गरिरहनुभएको छ।
अस्पतालमा अनुभवी क्यान्सर शल्य चिकित्सक, क्यान्सर रोग विशेषज्ञ, रक्तसम्बन्धी क्यान्सर विशेषज्ञ तथा अन्य विशेषज्ञहरूको सशक्त टोलीमार्फत टाउकोदेखि खुट्टासम्म हुने सबै प्रकारका क्यान्सरहरूको पहिचान, शल्यक्रिया तथा उपचार सेवा उपलब्ध हुँदै आएको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)