होल्डिङ सेन्टरमा सुकुमवासीका धरधरी आँसु
onlinekhabar.com · Tue Jul 07 16:21:11 GMT 2026

२३ असार, भक्तपुर । ‘क्यान्टिनमा भात बन्द गरेपछि यिनीहरू आफैं यहाँबाट निस्किन्छन् भनेका रहेछन् । सरकारले हामीलाई बाटोमा छाडेको जनावर जति पनि व्यवहार गरेन ।’
भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरकी सविना कार्कीको भनाइ हो यो । सरकारले गत वैशाखमा शङ्खमुल, थापाथली, गैह्रीगाउँ, मनोहरा लगायतका बस्तीबाट ९९ परिवारका २०७ जनालाई खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्र पुर्यायो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
हितेन्द्रदेव शाक्य