सेन्ट्रल अफ्रिकन रिपब्लिकमा ट्रान्सफर्मर विस्फोटपछि भागदौड, २९ बालबालिकाको मृत्यु
ratopati.com · Thu Jun 26 22:41:00 GMT 2025

काठमाडौँ । सेन्ट्रल अफ्रिकन रिपब्लिकको बाङ्गुईमा एक विद्युत् ट्रान्सफर्मर विस्फोटपछि बिहीबार भएको भागदौडमा परेर २९ बालबालिकाको मृत्यु भएको छ।
बाङ्गुई सामुदायिक अस्पतालका एबेल अस्सेले बीबीसी लाई दिएको जानकारी अनुसार विस्फोटको आवाज र धुवाँको कारण स्नातक परीक्षा दिइरहेका करिब ६ हजार विद्यार्थी आतङ्कित भए। त्यसपछि भागदौड मच्चिँदा दर्जनौं बालबालिका दबिएर ज्यान गुमाए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)