मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेताहरूलाई सामाजिक सञ्जालमार्फत गाली गर्ने टिकटक बस्नेतलाई धरौटीमा छाड्न आदेश

barnanmedia.com · Thu Jun 26 22:40:33 GMT 2025

काठमाडौँ जिल्ला अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीसहितका राजनीतिक नेताहरूलाई सामाजिक सञ्जालमार्फत गाली गर्ने टिकटकर रमा बस्नेतलाई ३० हजार धरौटीमा छाड्न आदेश दिएको छ।

अदालतका न्यायाधीश विष्णुप्रसाद उपाध्यायको इजलासले बस्नेतलाई ३० हजार धरौटीमा छाड्न आदेश दिएको अदालत प्रशासनले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)