मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

राजनाथ सिंहले एससीओ शिखर सम्मेलनमा दस्तावेजमा हस्ताक्षर गरेनन्, किन उठाइँदैछ प्रश्न

barnanmedia.com · Thu Jun 26 22:44:20 GMT 2025

भारतीय रक्षामन्त्री राजनाथ सिंहले चीनको छिङदाओमा आयोजित सांघाई सहयोग संगठन (एससीओ) बैठकको संयुक्त वक्तव्यमा हस्ताक्षर गर्न अस्वीकार गरे।

यस विषयमा जानकारी दिँदै विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले एससीओका केही सदस्य देशहरूबीच केही मुद्दाहरूमा सहमति नभएका कारण संयुक्त वक्तव्य जारी नगरिएको बताए।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)