मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

मध्य अफ्रिकी गणतन्त्र: ट्रान्सफर्मर विस्फोटका कारण भागदौड मच्चिँदा २९ बालबालिकाको मृत्यु

barnanmedia.com · Thu Jun 26 22:46:08 GMT 2025

मध्य अफ्रिकी गणतन्त्रको एक अस्पतालका निर्देशकले बीबीसीलाई बताएअनुसार विस्फोटपछि भएको भागदौडमा २९ बालबालिकाको मृत्यु भएको छ।

बांगुई सामुदायिक अस्पतालका एक व्यक्ति एबेल एसेले बिजुलीको ट्रान्सफर्मरमा विस्फोट भएको बताए।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)