बालेनलाई रक्षा बमको चेतावनी :'सम्हालिनुस्, महानगरकालीन धङधङी र उन्मादबाट बाहिर निस्किनुस्'
barnanmedia.com · Tue Jun 16 06:33:01 GMT 2026

जेन्जी तथा सामाजिक अभियन्ता रक्षा बमले प्रधानमन्त्री बालेन शाहलाई लक्षित गर्दै सामाजिक सञ्जालमार्फत कडा टिप्पणी गरेकी छन्। उनले देश सञ्चालन र नेतृत्वबारे टिप्पणी गर्दै बालेनलाई ‘महानगरकालीन धङधङी र उन्मादबाट बाहिर निस्किन’ सुझाव दिएकी हुन्।
बमले फेसबुकमा लेखेकी छन्, “देशको सोचभन्दा पनि महानगर चलाउने सोचको र युरोपको सोचभन्दा पनि गाउँको सोच ठूलो हुन्छ भन्ने कुरा बुझ्ने क्षमता राख्दै सम्हालिनुस्। महानगरकालीन धङधङी र उन्मादबाट बाहिर निस्किनुस्।”
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)
बालेन शाह