मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमालेमा १४ असारको चर्चा, ‘पूर्वराष्ट्रपति भण्डारीमाथि नजर

barnanmedia.com · Thu Jun 26 23:11:13 GMT 2025

आगामी भदौ तेस्रो साता तय भएको विधान महाधिवेशनबारे निर्णय लिन बुधबार नेकपा एमालेको सचिवालय बैठक बसेको थियो । बैठकले विधान महाधिवेशनमा प्रस्तुत गरिने प्रतिवेदनको मस्यौदा लेखनको जिम्मेवारी बाँडफाँड सहित अरु तयारीबारे निर्णय लियो ।

सचिवालय बैठकको मूल एजेण्डा यही नै थियो । यसबाहेक बैठकले सरकारको वर्षदिने समीक्षा र समसामयिक राजनीतिक–सामाजिक निर्णयहरू गर्‍यो । यी सबै निर्णय पूर्वनिर्धारित थियो, योजनामै भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)