बोलिभियाको सैनिक शिविरमा विस्फोटबाट मृत्यु हुनेको संख्या नौ पुग्यो
nepalnews.com · Tue Sep 08 05:56:43 GMT 2026

बोलिभिया। बोलिभियाको एक सैनिक शिविरमा भएको शक्तिशाली विस्फोटमा मृत्यु हुने सैनिकको संख्या नौ पुगेको रक्षा मन्त्रालयले सोमबार जनाएको छ। भग्नावशेषबाट थप तीन सैनिकको शव फेला परेपछि मृतकको संख्या बढेको हो।
राजधानी ला पाजबाट करिब ३० किलोमिटर दक्षिणपश्चिममा रहेको भियाचा सहरस्थित सैनिक ब्यारेकमा शुक्रबार दुईवटा शक्तिशाली विस्फोट भएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)