जेनजी आन्दोलनको एक वर्ष: युवा नेताहरूको नजरमा के भयो परिवर्तन ?
clickmandu.com · Tue Sep 08 05:57:48 GMT 2026

काठमाडौं । एक वर्षअघि सडकमा उत्रिएको जेनजी पुस्ताले केवल सरकार परिवर्तनको माग गरेको थिएन । उनीहरूको असन्तुष्टि व्यवस्थाप्रतिको निराशा, राजनीतिक नेतृत्वप्रतिको अविश्वास, भ्रष्टाचार, नातावाद, अवसरको अभाव र भविष्यप्रतिको अन्योल जस्ता विषयमा थिए ।
जेनजी पुस्ताको आक्रोश सडकमा पोखियो, आन्दोलन चर्कियो । धेरैले ज्यान गुमाए । राज्यका संरचना र निजी सम्पत्तिमा ठूलो क्षति भयो । त्यसपछि राजनीतिको पुरानो समीकरण हल्लियो र नयाँ शक्तिले सत्ताको नेतृत्व सम्हाल्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)