अस्ट्रेलियाली अभियन्तामाथि पनि दुर्व्यवहारको आरोपबारे अनुसन्धान सुरु
ratopati.com · Tue Jun 16 06:44:52 GMT 2026

अस्ट्रेलिया । गाजामा मानवीय सहायता पुर्याउन गएको जहाजका अभियन्तामाथि इजरायली सुरक्षाकर्मीले बलात्कार, यातना र दुर्व्यवहार गरेको आरोपबारे अस्ट्रेलियाली संघीय प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
अस्ट्रेलियाली प्रहरीले मे महिनामा गाजातर्फ जाँदै गरेको ‘ग्लोबल सुमुद फ्लोटिला’का चार महिला कार्यकर्ताले अस्ट्रेलियाली विदेशमन्त्री पेनी वङ तथा प्रहरी अधिकारीहरूसँग भेट गरेपछि अनुसन्धान प्रक्रिया अघि बढाइएको जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)