शिक्षा शाखाका कर्मचारीमाथि उपप्रमुख शाहीको गालीगलौज, हातपातको प्रयास
nagariknews.nagariknetwork.com · Tue Jun 16 06:28:43 GMT 2026

कालीकोटको खाँडाचक्र नगरपालिकाका नगर उपप्रमुख गणेशबहादुर शाही र शिक्षा अधिकृत (छैटौं तह) बलिराज शाहीबीच कार्यकक्षमै तीव्र विवाद भएको छ।
विवादपछि शिक्षा अधिकृत बलिराज शाहीले नगर उपप्रमुखबाट आफ्नै कार्यकक्षमा गालीगलौज, अपशब्द प्रयोग तथा हातपातको प्रयाससमेत भएको आरोप लगाउँदै शान्ति–सुरक्षा र समस्या समाधान नभएसम्म सेवा प्रवाह स्थगित गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)
सरोज गुरागाईं