मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एन आई सी एशिया बैंकद्वारा रत्ननगर, चितवनस्थित श्री बिन्देश्वरी आधारभुत विद्यालयमा सहयोग

ajakoartha.com · Tue Jun 16 06:47:00 GMT 2026

काठमाडौं- एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रत्ननगर, चितवनस्थित श्री बिन्देश्वरी आधारभुत विद्यालयमा विभिन्न शैक्षिक सामग्रीहरु सहयोग उपलब्ध गराएको छ ।

सीमान्तकृत, न्युन आय भएका तथा पिछडिएका वर्गका विद्यार्थीहरुलाई प्राथमिकतामा राखेर संचालन भइरहेको यस विद्यालयमा १२६ जनाभन्दा धेरै विद्यार्थीहरु अध्ययनरत छन् भने ८५ भन्दा धेरै चेपाङ समुदायका विद्यार्थीहरुलाई खानेबस्ने सुविधा सहित आवासीय सेवा समेत उपलब्ध गराइरहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)