मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

स्वास्थ्यका ६ कर्मचारीसहित ठेकेदार दोषी ठहर, पूर्वस्वास्थ्य सचिव मिश्रलाई भने सफाइ

nepalbahas.com · Tue Jun 16 06:43:32 GMT 2026

स्वास्थ्यका ६ कर्मचारीसहित ठेकेदार दोषी ठहर, पूर्वस्वास्थ्य सचिव मिश्रलाई भने सफाइ

२ असार, काठमाडौं । स्वास्थ्य सेवा विभागको मेमोग्राफी मेसिन खरिद प्रक्रियामा अनियमितता गरी भ्रष्टाचार गरेको आरोपमा कर्मचारीसहित ठेकेदार कम्पनीका सञ्चालक पनि दोषी ठहर भएका छन् । सुशीला कार्की नेतृत्वको सरकारमा मन्त्री बन्न ठिक्क परेकी पूर्वस्वास्थ्य सचिव डा. संगीता मिश्रले सफाइ दिइएकाे छ भने अन्य कर्मचारीलाई भने दोषी ठहर गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)