अलकत्राको मूल्य बढ्दा एसियन राजमार्गको कालोपत्र सुस्त
ukeraa.com

मोरङ : एसियाली राष्ट्रहरूलाई सडक सञ्जालमा जोड्ने बहुप्रतीक्षित ‘एसियन हाइवे’अन्तर्गत काँकरभिट्टा–लौकही सडकखण्डको कालोपत्र गर्ने कार्यमा ढिलासुस्ती भएको छ।
बिटुमिन (अलकत्रा) को अभाव र मूल्यमा भएको वृद्धिका कारण कालोपत्र गर्ने काम प्रभावित भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)