मुग्लिन–मलेखु सडकमा कालोपत्रको तयारी
lokaantar.com

पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–मलेखु सडकखण्डमा कालोपत्रको तयारी गरिएको छ ।
अलकत्राको अभावमा रोकिएको काम पुनः गर्न लागिएको हो । यसअघि १३ किलोमिटर सडक कालोपत्र भइसकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)