धरौटी बुझाएर छुटे सन्तोष साह
clickmandu.com · Tue Jun 16 06:56:16 GMT 2026

काठमाडौं । बैंकिङ कसुर मुद्दामा पक्राउ परेका सेफ सन्तोष साह बिगो बराबरको धरौटी बुझाएर छुटेका छन्।
काठमाडौं प्रहरी परिसरले साहलाई शुक्रबार धनुषाको जनकपुरधाम उपमहानगरपालिका–८, रमानन्द चोकबाट पक्राउ गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)