संकटमा कुसुन्डा भाषा, संरक्षण गर्न माग
gorkhapatraonline.com · Mon Mar 10 18:05:51 GMT 2025

सलिम मियाँ
बिजुवार, फागुन २६ गते । नेपालमा कुल १२४ भाषामध्ये सबैभन्दा लोपोन्मुख भाषा कुसुन्डा भाषा हो, जुन अहिले संकटमा छ । २०७६ माघ ११ गते ज्ञानुमैयाँ कुसुन्डाको निधनपछि यो भाषा बोल्ने एकमात्र पूर्णवक्ता ५० वर्षीया कमलासेन कुसुन्डा मात्र बाँकी रहनुभएको भनिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)