रुकुम पश्चिममा जिप दुर्घटना १२ घाइते
baahrakhari.com · Tue Apr 28 17:22:00 GMT 2026

रुकुम । आठबिसकोट नगरपालिकामा मंगलबार साँझ जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।
आठबिसकोट–९ राडी बजारबाट मैडाँडा जाँदै गरेको ग १ च ५२१३ नम्बरको जिप वडा-९ को सुन्दरपानीस्थित भित्री सडक खण्डमा दुर्घटना भएको प्रहरीको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)