अर्जेन्टिनालाई सुरुवातमा दोहोरो झट्का
lokaantar.com
फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत इजिप्ट विरुद्धको खेलमा साविक विजेता अर्जेन्टिनाले खेलको सुरुवाती समयमै 'दोहोरो झट्का' व्यहोरेको छ।
खेलको १५ औँ मिनेटमा अप्रत्याशित गोल खानु र त्यसको केही मिनेटमै कप्तान लियोनल मेसी पेनाल्टीमा चुक्नु अर्जेन्टिनाका लागि ठूलो धक्का सावित भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)