मुस्ताङ पुगे भारतीय राजदूत, लोमन्थाङमा गुम्बा विद्यालयको छात्रावास उद्घाटन
khabarhub.com · Tue Jun 16 06:57:30 GMT 2026

काठमाडौं – भारत सरकारको आर्थिक सहयोगमा गण्डकी प्रदेशको मुस्ताङ जिल्लास्थित लोमन्थाङ गाउँपालिका–१ मा निर्माण गरिएको लोवो निफुग नाम्ड्रोल नोर्वुलिङ्ग गुम्बा विद्यालयको छात्रावास भवन उद्घाटन गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)
काठमाडौँ